काठमाडौं – नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुत्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको जनाएको हो । ‘राजसंस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा […]