रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ। यस्तै, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा […]