‘गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो’ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको परम्परागत गुटको विकल्पमा नीतिगत बहस र वैचारिक राजनीति अघि बढाउनुपर्ने बताएका छन्।  आन्तरिक लोकतन्त्र सुदृढ बनाउन फरक मत, प्रश्न र विमतिलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ। पार्टीको १५औँ महाधिवेशनको बन्द सत्रलाई सोमबार सम्बोधन गर्दै शर्माले गुट अन्त्य गर्ने नाममा विचार र बहसलाई निषेध गर्न […]