अमेरिकामा कानुनी सहायता नपाउने आप्रवासीको संख्या तीव्र रूपमा बढ्दै: ५ वर्षमा कानुनी सहायता पाउने दर आधा घट्यो

सिरैक्युज युनिभर्सिटीको डेटा क्लियरिङहाउसले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले अमेरिकाका अध्यागमन अदालतहरूमा मुद्दासँग जुधिरहेका कागजातविहीन आप्रवासीहरूसँग कानुनी प्रतिनिधि नहुने समस्या भयावह बन्दै गएको देखाएको छ। ‘ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस’का अनुसार, आर्थिक वर्ष २०२१ मा आप्रवासी अदालतमा वकिल उपस्थित हुने दर ६३ प्रतिशत रहेकोमा सन् २०२६ सम्म आइपुग्दा यो घटेर ३२ प्रतिशतमा सीमित भएको छ। अध्यागमन अधिवक्ता […]