नेपाल संवत्ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी छन् ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट […]