बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
५ कात्तिक, बाजुरा । बाजुराको साँफे–मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
वर्षौंदेखि पहिरोको जोखिम, सडक अवरुद्ध हुने समस्या र खेतीयोग्य …