भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा भाग लिन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । ​अक्टोबर २७ देखि ३०, २०२५ (कात्तिक १०–१३) सम्म चल्ने यस सभामा उनले स्वच्छ ऊर्जा पहुँच र क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा अन्तरसम्बन्धका लागि नेपालको प्रतिबद्धता प्रस्तुत गर्ने कार्यक्रम छ । मन्त्री घिसिङले […]