भीमफेदी दुर्घटनामा ज्यान गुमाउने सबै सर्लाहीका, एउटै टोलका यात्रु चढेको ईभी ५०० मिटर तल खसेको खुलासा

सर्लाही । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु भएका १० जना सर्लाहीका रहेको विवरण सार्वजनिक भएको छ। काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरतर्फ आउँदै गरेको ईभी गाडी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]