९ वैशाख, काठमाडौं । बुधबार बिहान (नेपाली समयअनुसार) विजय सापकोटा अस्ट्रेलियाका सांसदहरूसँग छलफलमा थिए । अस्ट्रेलियास्थित अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छाता संगठनका पूर्व अध्यक्ष रहेका सापकोटा डेलिगेसनमै पुगे ।
विषय थियो– नेपाली विद्यार्थीको मृत्यु प्रकरण ।
यसै साता द …
नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ। दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा […]
काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन निर्देशन दिए । सरकारले हालै स्वीकृत गरेको कार्यसूचीको बुँदा नम्बर ८६ मा ‘विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाइने र ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न सकिने,’ उल्लेख गरिएको […]