स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई नेपाल चिकित्सक संघले दियो स्वास्थ्य प्रणालीका मुख्य चुनौती र समाधानका लागि सुझाव
संघले बुझाएको पत्रमा संघीय व्यवस्थापछि उत्पन्न समन्वय समस्याहरू, प्राथमिक स्वास्थ्य सेवाको कमजोर स्थिति, स्वास्थ्य बीमा कार्यक्रमको सीमित प्रभावकारिता र मानव स्रोत व्यवस्थापनमा देखिएका असमानतालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।