काठमाडौँ। काठमाडौँमा आज (बुधबार) स्पोर्टस् पार्कको शिलान्यास गरिएको छ। व्यक्ति तथा संस्थाको प्रयोग भइरहेको महानगरपालिका १०‚ देवीनगर (धोबीखोला करिडोर खण्ड) मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो। पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले, पार्क निर्माण पूर्वाधार मात्र नभई सामाजिक […]