महालक्ष्मी नगरपालिकाका विद्यालयमा कानूनी सचेतना अभियान शुरू

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले “शिक्षा र कानूनी जागरुकता-उज्यालो भविष्यको आधार“ भन्ने नारासहित विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम शुरु गरेकाे छ। साेही नगरपालिकामा भएका सम्पूर्ण विद्यालयहरूमा जाने क्रममा आइतबार वडा नम्बर १ देखि यो कार्यक्रम शुरु भएको हो। विद्यार्थीहरूलाई आफ्नो अधिकार, कर्तव्य र कानूनी व्यवहारकाे बारेमा स्पष्ट ज्ञान प्रदान गर्ने उद्देश्यले साेही कार्यक्रमको शुरुवात गरिएको […]