आफ्नै हृदयलाई पत्र!

तिमी पर्याप्त छौ- कसैको स्वीकृति बिना तिमी योग्य छौ- कसैको प्रमाणपत्र बिना तिमी असाधारण छौ- कसैको अनुमति बिना यो तिम्रो जीवन हो  यो तिम्रो यात्रा हो कसैले बुझे वा नबुझे पनि तिमी अघि बढ