अर्थ मन्त्रालयको बजेट खर्च खुम्चियो

१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयको बजेट खर्च खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन् । जुन …