एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो ४ बजेसम्ममा ७२१ मत खसेको छ ।  निर्वाचन आयोगले आज बेलुका नतिजा सार्वजनिक गर्ने भनिए पनि बेलुका निकै अबेरमा मात्रै नतिजा आउने आकलन गर्न सकिन्छ  ।  एमालेका १९ पदाधिकारीसहित १०१ केन्द्रीय कमिटीका लागि ६४२ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । आफ्ना नेता चुन्नका लागि २ हजार […]