प्रतिनिधिसभा बैठकमा तिलगाउँका बासिन्दाको उद्धार गर्न माग

प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन्।