लुम्बिनी– ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र चोरी हुँदा उक्त कार्यालयमा झन्डै रु १० करोड क्षति भएको कार्यालयले जनाएको छ । तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको तस्बिर तथा श्रव्यदृश्यमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । ‘कोही कसैले राजस्व अनुसन्धान कार्यालयबाट यस्ता […]