हर्क सोध्छन्ः मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागी भारतीय दूतावास धाउने नेपाली प्रवृत्ति प्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग हानेका हुन्।