भारत आउँदै मेस्सी, मोदीलाई दिए विश्वकप जर्सी उपहार

यो एक दशकपछि मेस्सीको पहिलो भारत भ्रमण हुनेछ। सन् २०११ मा उनले कोलकातामा भेनेजुएलाविरुद्ध फिफा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको कप्तानी गरेका थिए।