टिपरको ठक्करबाट बालिकाको मृत्यु

१३ असोज,  जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी नैनसी राम छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवी मन्दिर …