शंकरले ओलीलाई भने- ‘तपाईंसँग मेरो दुरी छैन, तर तरिका मिलेन’

६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि …