कांग्रेसको प्रतिस्पर्धा संघीयता नमान्ने र आफ्नो अपराध लुकाउने नयाँ पार्टीसँग छ- उपसभापति भुसाल

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले अहिले पार्टीको प्रतिस्पर्धा नयाँ पार्टीसँग भइरहेको बताएकी छन्।