पोखरा आमसभाको सन्देश- कांग्रेस बदलिएको आभास मतदाताले पाए जितिन्छ
१५ फागुन, पोखरा । पोखरामा भेटिएका तनहुँ भिमादका बलबहादुर थापा नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गरेपछि उत्साहित छन् । उनलाई लागेको छ– कांग्रेस नबदलिएको भए नयाँ पार्टीका पक्षमा देखिएको लहरले उनीहरूलाई दुई तिहाइ नै दिलाउँथ्यो …