काठमाडौं- सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले १९०८ मतसहित तेब्बरले पछि पारेका हुन्। यहाँ गगनले ताजा अवस्थामा ५३६ मत मात्रै ल्याउन सफल भएका छन् । अमरेशकै गृहनगर बलाराको ३ हजार मत गनिसक्दा उनले फराकिलो अग्रता लिएका हुन् । […]