एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई दिनुभएकाे छ। उहाँले सामाजिक संजालमार्फत बुधबार राति सभापति लामिछाने र नेता बालेनलाई बधाई दिनुभएकाे हाे । प्रधानमन्त्री शरीफले रास्वपा नेताद्वयलाई बधाई दिदै याे जनादेश नेपाली नागरिकले नयाँ […]