ओली–लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागिका प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय …