मुगुको सोरुमा परम्परागत घरको अस्तित्व कायमै

मुगु — आधुनिकताको प्रभाव गाउँ–गाउँसम्म फैलिँदै जाँदा पनि मुगुको सोरु क्षेत्रका विभिन्न बस्तीहरूमा भने परम्परागत घरहरूको पहिचान अझै जोगिइरहेको छ। यहाँका