भक्तपुरमा बिस्का जात्राको उल्लास (तस्वीरहरू)

३० चैत, भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्ष सुरु हुनअघि भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्का जात्रा मनाइन्छ । नयाँवर्षको पूर्वसन्ध्यामा अहिले बिस्काको रौनक व्यापक चलिरहेको छ । यहाँ बिस्काका अवसरमा विदेशका परिवार …