नेशनल लाईफका ग्राहकलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १० प्रतिशत छुट

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ। वैशाख ९ गते लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको उपस्थितिमा […]