काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशन अघि बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीलगत्तै बिहान ९ बजेदेखि विधान […]