ट्रम्पका विशेष दूत गोर काठमाडौं आउँदै, बालेनसँग भेट होला ?

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर …