मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति जनाएको छ। महासङ्घको राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उक्त प्रवर्द्धनात्मक (प्रोसोनल) गीतमा प्रयोग गरिएका शब्द र भाव संयोजनप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। भर्खरै […]