म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्षको उमेरमा हातमा लाठी लिएर बुकी उक्लेका नरेन्द्रको दैनिकी अहिले ६२ वर्षको उमेरमा पनि फेरिएको छैन। बर्खामा चुरेन हिमालको फेदी र हिउँदमा गाउँ नजिकैका खर्कहरू चहार्नु नै उनको जीवनको लय बनेको छ। बाल्यकालदेखि नै गोठको […]