काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाइरहेका छन् । आयोगका अनुसार सोमबार साँझसम्म ५५ वटा दलले धरौटी बुझाइसकेका छन् । अन्तिम समय मध्यराति १२ बजेसम्म आयोगभित्र प्रवेश गरेकालाई सेवा दिइने आयोगले जनाएको छ। सोमबार कार्यालय समयमस्म निस्सा लिइसकेकाहरूलाई मंगलबार कार्यालय समय खुल्दासम्म सूची बुझाउन दिइने भएको छ। नेकपा एमाले, नेपाल […]