नेपाल-इटाली चेम्बर नेतृत्वमा अग्रवाल

२९ पुस, काठमाडौं । नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १२औं वार्षिक साधारणसभाले सञ्जय अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा रुपक राजवंशी, उपाध्यक्षमा मनोजकुमार ज्ञवाली र अरनिको राजभण्डारी, महासचिव मनोज श्रेष्ठ, …