निर्वाचन प्रहरीमा मागभन्दा कम उत्तीर्ण, दरखास्तको समय पुनः थप

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा अपेक्षाकृत कम चासो देखिएको छ। मागअनुसार उम्मेदवार उत्तीर्ण नभएपछि नेपाल प्रहरीले विभिन्न जिल्लामा आवेदनको समय पुनः थप गरेको छ। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत पहाडी जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरी छनोट हुन नसकेपछि पुनः दरखास्त आह्वान गरिएको हो। परीक्षा प्रक्रिया सकिएपछि ती जिल्लामा दुई दिनको अतिरिक्त […]