इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो । तामाङले आफू तारेखमा बसी मुद्दा लड्न पाऊ भनेर सर्वोच्च अदालतमा २०८० माघ २५ गते सर्वोच्चमा निवेदन दिएका थिए। तामाङमाथि सिभिल […]