हुम्लामा गाउँ–गाउँमा पुग्यो फोरजी सेवा

उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मनोरञ्जन र सूचना आदानप्रदानको काम सहज हुने बताए।