‘सेबनले सेयर निष्काशन नगर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्ब ८ अर्ब’

धितोपत्र बोर्ड नेपाल (सेबन) ले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र एक खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।