चुनावमार्फत स्थिरता खोज्दै निजी क्षेत्र, भन्छ– सरकार हाम्रो मनोबल उकास्ने गरी अघि बढोस्

'सडकमा प्रहरी र सुरक्षाकर्मी छैनन्। जताततै आगो लागेको छ। न दमकल, न छरछिमेकी।'