काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को सुटिङ सुरू गरेका छन् । पोखराको अर्मलाकोट मन्दिरामा शुभ मुहूर्त गरेसँगै उनीहरूले आइतबारबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् । नायक विजयले फिल्मको पहिलो सट दिए । डार्क कमेडी जनरामा बन्ने यस फिल्मको निर्देशन-स्क्रिप्ट लेखन आकास बराल र साजन काफ्ले संयुक्त रुपमा गरेका छन् […]