काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पछिल्लो समय उनैले सुरुवात गरेको बहसमा समेत पछारिएका छन् । महासचिव पोखरेलले आफ्नो र आफ्नो पार्टीको अनुकूलताको भविष्यको पक्षमा अघि बढाएको दुई दलीय राजनीतिको विचार फागुन २१ को निर्वाचनसँगै झण्डै मृत्युशैय्यामा पुगेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको […]