३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

काठमाडौं। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ। विभिन्न मितिमा काठमाडौंका फरक–फरक स्थानबाट प्रहरीले कुल ३५ हजार ५ सयभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरेको हो। ब्यूरोका अनुसार, काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित क्षेत्रबाट एक व्यक्तिलाई ३६०० क्याप्सुलसहित पक्राउ गरिएको छ। त्यस्तै, गोंगबु क्षेत्रबाट […]