न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज खोल्न राष्ट्रसंघमा ल्याइएको प्रस्ताव असफल भएको छ। रुस र चीनले यसमा भिटो प्रयोग गरेर असफल बनाइदिएका हुन्। मिडिया रिपोर्टअनुसार उक्त प्रस्तावमा कुनै पनि प्रकारको सैन्य कारबाहीको कुरा उल्लेख गरिएको थिएन। यो प्रस्ताव अमेरिकी इच्छाअनुसार बहराइनको तर्फबाट ल्याइएको थियो। अल जजीराको रिपोर्टअनुसार विभिन्न देशहरू प्रस्तावका केही […]