काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् ।  सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियतले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् ।  उनले जिम्मेवारीमा […]