ट्रम्पको दाबी : इरानसँगको युद्ध चाँडै सकिन्छ, तर परमाणु हतियार बनाउन दिँदैनौँ

६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध निकै चाँडो अन्त्य हुने दाबी गरेका छन्। इरान सम्झौता गर्न चाहेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा इरानलाई परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट …