तेल र ग्यासको अभावको खबरबारे हिन्दुस्तान पेट्रोलियमले के भन्यो ?

७ जेठ, काठमाडौं । भारतको प्रमुख तेल कम्पनीहरूमध्येको एक हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) ले तेल र ग्यासको अभाव भएको भन्ने रिपोर्टहरूलाई खारेज गरेको छ। यसका साथै कम्पनीले देशभर रहेको आफ्नो खुद्रा बिक्री केन्द्रहरूमा आपूर्तिमा कुनै …