मेरा सपनाहरू...

बिस्तारै गर्न थालियो पानी पँधेरो देख्थेँ पारि डाँडामा सुसाइरहेको अग्लो सल्ला त्यतिखेर लाग्थ्यो- यस्तै अग्लो कसरी बन्न सकुँला?