नेपालमा अधिकांश अमेरिकी पिस कोर स्वयंसेवक सुरक्षित, यौन दुर्व्यवहारका घटना भने कायमै

सन् २०२५ मा नेपालमा सेवा गरेका अधिकांश पिस कोर स्वयंसेवकहरूले आफू बसेको र काम गरेको स्थानलाई सुरक्षित महसुस गरेको बताएका छन्। तर, पिस कोरले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यौन दुर्व्यवहार, सेवा समयअगावै अन्त्य गर्ने निर्णय तथा केही आपराधिक घटनाबारे पनि चिन्ताजनक तथ्यहरू सार्वजनिक गरेको छ। जुन २०२६ मा सार्वजनिक गरिएको ‘नेपाल अपराध, दुर्व्यवहार तथा सेवा […]