तीनकुनेमा भेला भए राजावादी, चाबहिलबाट अघि बढे सुवेदी (तस्वीरहरू)
१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय …